निकुञ्जका वन्यजन्तुलाई नहरको पानी
▸ यस स्टोरीको अंश: चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुका लागि खगेरी नहरबाट पानीको व्यवस्था
निकुञ्ज र बरण्डाभार क्षेत्रमा रहेका वन्यजन्तुलाई आवश्यक पानीका लागि नहरबाट पानीको व्यवस्था गर्न थालिएको छ । गर्मी वढेसँगै चितवन राष्ट्रिय निकुञ्जमा पानीको अभाव भएपछि खगेरी नहरबाट पानी छोडिएको छ । टिकौलीबाट देवनगरसम्मको नौ किलोमिटर नहरमा पानी छोडिएको हो । योसँगै निकुञ्ज तथा बरण्डाभार क्षेत्रमा रहेका पोखरीहरूमा पुनर्भल (रिचार्ज)का लागिसमेत पानी छोडिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›