गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

यस स्टोरीको अंश: काठमाडौंको गोङ्गबुबाट एसएलआरको म्याग्जिन र गोलीसहित दुई पक्राउ
www.kathmandupati.com · 3 दिन अघि

प्रहरीले काठमाण्डु गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी राजविराज नगरपालिका १३ का २७ वर्षीय खगेन्द्र शर्मा सप्तरी राजविराज १३ घर भइ हाल काठमाण्डु महानगरपालिका ३२ नरेफाँट बस्ने २२ वर्षीय ओमशङ्कर गुप्ता रहेका जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू