वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे

यस स्टोरीको अंश: आर्थिक सर्वेक्षण २०८२/८३: नयाँ श्रम स्वीकृति लिने नेपाली कामदारको सङ्ख्या घट्यो, पुनः स्वीकृति लिने बढे
www.makalukhabar.com · 15 घण्टा अघि

वैदेशिक रोजगारमा जाने नेपाली कामदारको नयाँ श्रम स्वीकृति लिनेको सङ्ख्या घटेको छ भने पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या वृद्धि भएको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण २०८२/८३ को तथ्याङ्कअनुसार वैदेशिक रोजगारमा जान नयाँ श्रम स्वीकृति लिने नेपाली कामदारको सङ्ख्या १३.७ प्रतिशतले सङ्कुचन भई दुई लाख ७३ हजार ५३० रहेको देखाएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू