भारदहमा करेन्ट लागेर एक किसानको मृत्यु, प्रहरीले अनुसन्धान थाल्यो
सप्तरीको भारदहमा केरा बगानमा धानको बीउ छर्नका लागि विद्युतीय मोटरबाट पानी पठाउन तार जडान गर्ने क्रममा करेन्ट लागेर स्थानीय ४८ वर्षीय सहदेव लौगीको मृत्यु भएको छ। प्रहरी निरीक्षक विजय कार्कीका अनुसार घटनाको अनुसन्धान भइरहेको छ।