सशस्त्र प्रहरीले गर्‍यो बाढीमा फसेका २० जनाको उद्धार

यस स्टोरीको अंश: सशस्त्र प्रहरीद्वारा कञ्चनपुरमा बाढीमा फसेका २० महिलाको सकुशल उद्धार
www.setopati.com · 3 घण्टा अघि

सशस्त्र प्रहरी बल नेपालको टोलीले कञ्चनपुरको पुनर्वासमा पर्ने दोदा नदी र बाहुन खोलामा आएको बाढीमा फसेका २० जनाको सकुशल उद्धार गरेको छ। यहाँको पुनर्वास नगरपालिका-९ सिताबस्तीस्थित दोदा नदीमा एक्कासि पानीको बहाव बढेपछि नदी तरेर नजिकैको जङ्गलमा निउरो टिप्न गएका स्थानीय पाँच जना महिलालाई सशस्त्र प्रहरी बल नेपाल बिओपी बिचफाँटाको टोलीले उद्धार गरेको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू