बाढीमा फसेका २० जनाको सशस्त्र प्रहरीले गर्याे उद्धार

यस स्टोरीको अंश: सशस्त्र प्रहरीद्वारा कञ्चनपुरमा बाढीमा फसेका २० महिलाको सकुशल उद्धार
www.makalukhabar.com · 5 घण्टा अघि

सशस्त्र प्रहरी बल नेपालको टोलीले कञ्चनपुरको पुनर्वासमा पर्ने दोदा नदी र बाहुन खोलामा आएको बाढीमा फसेका २० जनाको सकुशल उद्धार गरेको छ । पुनर्वास नगरपालिका–९ सिताबस्तीस्थित दोदा नदीमा एक्कासि पानीको बहाव बढेपछि नदी तरेर निउरो टिप्न गएका स्थानीय पाँच जना महिलालाई सशस्त्र प्रहरी बल नेपाल बिओपी बिचफाँटाको टोलीले उद्धार गरेको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू