नेपालका हिमशृङखलासंग खेलबाड भइरहेको प्रति सांसद खड्काद्वारा चिन्ता व्यक्त

यस स्टोरीको अंश: म्याग्दीमा रेडपाण्डाको स्वास्थ्य अवस्था अध्ययन गर्न दिसा परीक्षण सुरु
www.sidhakura.com · 21 घण्टा अघि

सांसद सुशील खड्काले पर्यटन विधेयक २०८१ माथि बोल्दै सगरमाथासहित नेपालका हिमालहरूमा बढ्दो फोहोर, अनियन्त्रित पर्वतारोहण र हिमाल संरक्षणको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। उनले हिमालहरूलाई केवल पर्यटनको स्रोत नभई सभ्यता, संस्कृति, पानीको स्रोत र राष्ट्रिय सम्पदाको रूपमा संरक्षण गर्नुपर्ने बताए। फोहोर गर्ने र शव छोड्ने कम्पनीलाई नै फिर्ता ल्याउन अनिवार्य गर्नुपर्ने, नत्र लाइसेन्स खारेज गर्ने व्यवस्था गर्नुपर्ने र फोहोरका लागि उठाइने ४००० डलरको डिपोजिट फिर्ता नगर्ने व्यवस्था लागू गरी सो रकम हिमाल सफाईको लागि जम्मा गर्नुपर्ने सुझाव दिए।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू