प्रदेश स्याउ विकास बोर्ड स्थापना गर्न राय माग

यस स्टोरीको अंश: कर्णाली प्रदेश सरकारद्वारा स्याउ विकास बोर्ड स्थापना गर्न सुझाव माग
www.reportersnepal.com · 1 हप्ता अघि

कर्णाली प्रदेश सरकारले प्रदेश स्याउ विकास बोर्ड स्थापना गर्न छलफल सुरु गरेको छ । साविक कर्णालीका प्रदेशसभा सदस्यहरूसँग छलफल भएको छ । किसानमैत्री र जनजीविकाको सवाललाई सम्बोधन गर्न सुझाव आएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू