नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग छलफल

यस स्टोरीको अंश: कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे दलहरूसँग छलफल गर्‍यो
nepaltvonline.com · 2 हप्ता अघि

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम तर्जुमाका विषयमा यहाँका दलहरुसँग छलफल गरेको छ । मुख्यमन्त्री यामलाल कँडेलले सरकारको नयाँ नीति तथा कार्यक्रम र बजेट निर्माणमा दलहरुको सुझाव लिने उद्देश्यले छलफल गरिएको बताए । छलफलमा सहभागी दलका प्रतिनिधिहरूले कर्णालीको विकास, समृद्धि र सुशासनमा सहयोग पुग्ने, आवश्यकताका आधारमा विनियोजन हुने, भूइँ नागरिकका समस्या सम्बोधन गर्ने, बेरोजगारी समस्या समाधान गर्ने, कृषि उद्योग सञ्चालन गर्ने र युवा रोजगारमा सहयोग पुग्ने बजेट निर्माण गर्न सुझाव दिएका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू