सय बढीको सामानमा शुल्क नलिन सर्वोच्चको आदेश,माग पूरा हुँदा खुशी ऋषि धमला !
▸ यस स्टोरीको अंश: सर्वोच्च अदालतले १०० रुपैयाँभन्दा बढीका दैनिक उपभोग्य वस्तुमा भन्सार शुल्क लिने सरकारी निर्णयमा अन्तरिम रोक लगायोनेपाल–भारत सीमा नाकाबाट १०० रुपैयाँभन्दा बढी मूल्यका दैनिक उपभोग्य वस्तुमा भन्सार शुल्क लगाउने सरकारको निर्णयलाई सर्वोच्च अदालतले तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । शुक्रबार न्यायाधीशद्वय हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालयलगायतका निकायलाई उक्त व्यवस्था तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›