रेडपाण्डा को अवस्था पहिचान गर्न क्यामेरा ट्यापिङ, पेट र आन्द्रामा हुने परजीवि अध्ययन हुँदै

यस स्टोरीको अंश: म्याग्दीमा रेडपाण्डाको अवस्था पहिचान गर्न क्यामेरा ट्यापिङ र परजीवी अध्ययन सुरु
kendrabindu.com · 1 हप्ता अघि

म्याग्दीको धौलागिरि गाउँपालिकामा पर्ने जलजला र ढोरपाटन शिकार आरक्ष क्षेत्रमा सङ्कटापन्न जनावर रेडपाण्डा (हाब्रे)को अवस्था पहिचान गर्न क्यामेरा जडान गरिएको छ । जैविक विविधता संरक्षण समाज नेपाल (वायोकस) नेपालले १२ वटा स्वचालित क्यामेरा जडान गरी रेडपाण्डाको अनुमानित सङ्ख्या पहिचान गर्न थालेको हो । यसका साथै रेडपाण्डाको पेट र आन्द्रामा हुने परजीवि (किरा/जुका)को अवस्थाबारे पनि अध्ययन भइरहेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू