चितवनमा दूध बिक्री सहज, भुक्तानीमा समस्या
▸ यस स्टोरीको अंश: चितवनका दुग्ध किसान भुक्तानी समस्यामा, ५५ करोड बक्यौता
समयमै भुक्तानी नपाउँदा चितवनका दुग्ध किसानहरू मर्कामा परेका छन्। चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले दुग्ध विकास संस्थान (डिडिसी) सँग पुस १६ गतेदेखि भुक्तानी बाँकी रहेको जानकारी दिए।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित