संसदले खोजीरहँदा पनि हाम्रा प्रधानमन्त्री चुपचाप हुनुहुन्छः रोकाय
▸ यस स्टोरीको अंश: इन्दिरा रानाले सोधिन् रवि लामिछानेसँग सुकुम्बासी व्यवस्थापनमा पार्टीको धारणा
नेपाली कांग्रेसका राष्ट्रिय सभाका प्रमुख सचेतक कृष्णबहादुर रोकायले संसदमा प्रधानमन्त्री खोजी भइरहँदा पनि सरकार प्रमुख मौन रहेको भन्दै आपत्ति जनाएका छन् । उनले प्रधानमन्त्री बालेन्द्र साहले “नबोलेरै देशलाई चमत्कारिक रूपमा बदल्ने अठोट” लिएको जस्तो देखिएको भन्दै कटाक्ष गरे । रोकायले देशभर क्यान्सर उपचारका लागि आवश्यक औषधिको अभाव भएको उल्लेख गर्दै तत्काल आपूर्ति सुनिश्चित गर्न सरकारसँग माग गरे ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित