प्रधानमन्त्री टापुको सम्राट् हो कि यो संसदको पनि अभिन्न अंग हो ? :अर्जुननरसिंह केसी
▸ यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन्द्र साहको संसदमा अनुपस्थितिलाई लिएर आलोचना
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री बालेन्द्र साह संसदको अभिन्न अंग होकी होइन भन्दै संसदमा प्रश्न खडा गरेका छन् । उनले प्रधानमन्त्री साहलाई मुलुकको नभई कुनै छुट्टै टापुको सम्राटजस्तो देखिएको बताए । विपद् व्यवस्थापनमा सरकार गम्भीर हुनुपर्ने बेला गृहमन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री साह संसदमा नआएको भन्दै केसीले आपत्ति जनाए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित