नेपालमा चलिरहेको मुद्दामा विदेशबाट पनि बयान, वकपत्र गर्न सकिने सर्वोच्चको आदेश
▸ यस स्टोरीको अंश: इन्टरपोलद्वारा १५ नेपालीविरुद्ध मानव तस्करी, आतंकवाद र हत्या अभियोगमा रेड नोटिस जारी
सर्वोच्च अदालतले नेपालमा चलिरहेको मुद्दामा विदेशबाट अनलाइनमार्फत बयान, वकपत्र गराउन सकिने आदेश गरेको छ । न्यायाधीशद्वय हरि फुयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले सूचना प्रविधिको प्रयोगले भौगोलिक सीमानालाई संकुचित गरिरहेको अवस्थामा न्याय सम्पादनको सहजताका लागि विदेशबाट अनलाइन बयान, वकपत्र गर्न सकिने आदेश गरेको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित