प्रदेश स्याउ विकास बोर्ड स्थापना गर्न राय माग

यस स्टोरीको अंश: कर्णाली प्रदेश सरकारद्वारा स्याउ विकास बोर्ड स्थापना गर्न सुझाव माग
www.makalukhabar.com · 1 हप्ता अघि

कर्णाली प्रदेश सरकारले प्रदेश स्याउ विकास बोर्ड स्थापना गर्न छलफल सुरु गरेको छ । साविक कर्णालीका प्रदेशसभा सदस्यहरूसँग छलफल सुरु भएको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री तथा सरकारका प्रवक्ता विनोदकुमार शाहले जानकारी दिए । उनले भने, “कर्णाली प्रदेश स्याउ विकास बोर्ड स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विचार तथा सुझाव सङ्कलन गर्ने काम भएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू