व्यवस्थाको रक्षा गर्न सकिए मात्र जनताले अवस्था परिवर्तन गर्न पाउँछन्–ओली

यस स्टोरीको अंश: ओली भन्छन्, गणतन्त्रका उपलब्धिको संस्थागत संरक्षण गरिनुपर्छ
www.setopati.com · 18 घण्टा अघि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यवस्थाको रक्षा गर्न सकिए मात्र जनताले अवस्था परिवर्तन गर्न पाउने बताएका छन्। १९ औं गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नारा बीचको भिन्नता समाजले तत्काल होइन, जीवन भोगाइको नतिजामा बिस्तारै थाहा पाउने कुरा रहेको बताएका छन्। जनताको धेरै ठूलो संघर्ष र बलिदानपछि हुकुमबाट चल्ने प्रणाली फ्याँकियो, कानुनबाट चल्ने प्रणाली स्थापना भयो। व्यक्तिको इच्छाबाट चल्ने शासनको सट्टा, लोकतान्त्रिक अंग र संरचनाहरूबाट सञ्चालन हुने पद्धति सुरू भयो।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू