डिशहोम इन्टरनेटको ब्रान्ड एम्बेस्डरमा अभिनेत्री दिव्या रायमाझीको निरन्तरता
▸ यस स्टोरीको अंश: चलचित्र ‘रोल नं १’ले युनिभर्सल सर्टिफिकेट पाएसँगै सबै उमेर समूहका लागि प्रदर्शनमा
डिशहोम इन्टरनेटले अभिनेत्री दिव्या रायमाझीसँगको ब्रान्ड एम्बेस्डर सहकार्यलाई निरन्तरता दिएको छ। कम्पनी र रायमाझीबीच आज डिशहोमको कपोरेट कार्यालय, भैँसेपाटीमा ब्रान्ड एम्बेस्डर सम्झौता नवीकरण सम्पन्न भएको हो। सम्झौतामा डिशहोमको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रसन्न पोख्रेल तथा अभिनेत्री दिव्या रायमाझीले हस्ताक्षर गरेका हुन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित