प्रहरी हिरासतमा रहेका कैदीबन्दीहरुको मानव अधिकार स्थिति बुझ्न संसदीय उपसमिति गठन गरिने
▸ यस स्टोरीको अंश: राज्य व्यवस्था समिति बैठकमा सञ्चारकर्मीलाई प्रवेश निषेध, कांग्रेसद्वारा आपत्ति
प्रहरी हिरासतमा रहेका कैदीबन्दीहरुको मानव अधिकार स्थिति अध्ययन गर्नका लागि छुट्टाछुट्टै उपसमिति गठन गरिने भएको छ । प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिले उपसमिति गठन गर्ने निर्णय गरेको हो । बालसुधार केन्द्रको अवस्थाको अध्ययन गर्न पनि उपसमिति गठन हुनेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›