जीबी र रविले चलाएको ग्यालेक्सी फोकेका सामान लिलाम गर्ने तयारी, काठमाडौं महानगरले निकाल्यो १५ दिने सूचना
▸ यस स्टोरीको अंश: काठमाडौं महानगरपालिकाद्वारा ग्यालेक्सी फोरकेलाई १५ दिने घर खाली गर्ने सूचना, सामान लिलामको चेतावनी
काठमाडौं महानगरपालिकाले गोरखा मिडिया नेटवर्क प्रा.लि.का नाममा १५ दिने सार्वजनिक सूचना जारी गरी ग्यालेक्सी फोके टेलिभिजनसँग सम्बन्धित सामान तत्काल उठाउन आग्रह गरेको छ । महानगरको न्यायिक समितिले १४ कात्तिक २०८१ मा वादीको पक्षमा फैसला गरेको थियो । निर्णय कार्यान्वयन भएको ६ महिनापछि वादी मृगेन्द्र मिश्रले ग्यालेक्सी फोकेमा रहेका सामान लिलाम गरिपाऊँ भन्दै निवेदन दिएका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›