नौ पूर्वप्रधानमन्त्रीलाई गणतन्त्र दिवस कार्यक्रममा थिएन निम्ता

यस स्टोरीको अंश: गणतन्त्र दिवस काठमाडौँको टुँडिखेलमा विशेष समारोहका साथ मनाइयो
www.kathmandupati.com · 11 घण्टा अघि

१९औं गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा राष्ट्रपति पौडेलले सम्बोधन गरे । कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, मन्त्रीहरू, सांसदहरू र संवैधानिक निकायका पदाधिकारीहरूको सहभागिता थियो । तर, पूर्वप्रधानमन्त्रीहरूमध्ये कोही पनि कार्यक्रममा सहभागी भएनन् । पूर्वप्रधानमन्त्री प्रचण्डका स्वकीय सचिवले कार्यक्रमको निम्तो नआएको बताए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू