एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित गोङ्गबुबाट दुई जना पक्राउ

यस स्टोरीको अंश: काठमाडौंको गोङ्गबुबाट एसएलआर म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई पक्राउ
ghatanarabichar.com · 4 दिन अघि

प्रहरीले काठमाडौं गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित सप्तरी राजविराज नगरपालिका-१३ का २७ वर्षीय खगेन्द्र शर्मा तथा सप्तरी राजविराज-१३ घर भइ हाल काठमाडौं महानगरपालिका-३२ नरेफाँट बस्ने २२ वर्षीय ओमशङ्कर गुप्तालाई पक्राउ गरेको छ । काठमाडौं टोखा नगरपालिका-९ गोङ्गवु शिव मन्दिरस्थित काबेली गेष्टहाउसमा जाँच गर्ने क्रममा ४५ राउण्ड गोली, एसएलआर हतियारमा प्रयोग हुने म्याग्जिन एक थान र मेटलको नक एक थानसहित उनीहरूलाई पक्राउ गरिएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू