प्रधानमन्त्री बालेनको संसद् उपेक्षा: सभामुखको आग्रह अस्वीकार, रास्वपालाई नैतिक संकट

यस स्टोरीको अंश: प्रमुख प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको अनुपस्थितिको विरोध गरेपछि संसद् बैठक स्थगित
www.dcnepal.com · 6 दिन अघि

प्रधानमन्त्री बालेन्द्र शाह संसदमा उपस्थित नभएपछि प्रतिपक्षी दलहरूले उनको खोजी सुरु गरेका छन् । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीलाई संसदमा उपस्थित भइदिन आग्रह गर्दा उनले अस्वीकार गरेका छन् । यसले सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूलाई नैतिक संकट परेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू