सय रूपैयाँ भन्दा बढीको सामानमा भन्सार शुल्क लिने व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

यस स्टोरीको अंश: सर्वोच्च अदालतले १०० रुपैयाँभन्दा बढीका दैनिक उपभोग्य वस्तुमा भन्सार शुल्क लिने सरकारी निर्णयमा अन्तरिम रोक लगायो
clickmandu.com · 1 हप्ता अघि

सर्वोच्च अदालतले सय रूपैयाँ माथिको सबै सामानमा भन्सारमा कर लाग्ने व्यवस्थामा रोक लगाएको छ । शुक्रबार सर्वोच्चका न्यायाधिशद्वय हरिप्रसाद फुँयाल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले यस्तो आदेश दिएको हो । सरकारले चालु आर्थिक वर्षको आर्थिक ऐनमार्फत नेपाल भारत सीमा नाकाबाट दैनिक उपभोग्य सामान सय रूपैयाँभन्दा बढी भए भन्सार लाग्ने व्यवस्था गरेको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू