प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि संसदमा विरोध जारी राख्ने विपक्षी दलहरूको निर्णय
▸ यस स्टोरीको अंश: विपक्षी दलद्वारा प्रधानमन्त्रीको प्रत्यक्ष प्रश्नोत्तरको माग, संसद बैठक अवरुद्ध
विपक्षी दलहरूले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम सञ्चालनको माग गर्दै प्रतिनिधिसभा बैठकमा विरोध जारी राख्ने भएका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा र राप्रपाका प्रमुख सचेतकको बैठकले विरोध जारी राख्ने निर्णय गरेको हो। संसदमा प्रधानमन्त्रीले आएर सांसदका प्रश्नको जबाफ दिनुपर्छ भन्ने उनीहरूको माग छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›