सङ्घीय निजामती सेवा ऐनमा ३६ वटा नियम बनाउने अधिकार सरकारमै रहने प्रस्ताव

यस स्टोरीको अंश: सरकारले निजामती कर्मचारीको सरुवा, बढुवा र पेन्सनसम्बन्धी नियम बनाउने अधिकार आफैँमा राख्ने प्रस्ताव
kendrabindu.com · 1 हप्ता अघि

सरकारले प्रस्तावित सङ्घीय निजामती सेवा ऐनअन्तर्गत ३६ वटा नियम बनाउने अधिकार आफैंमा राख्ने प्रस्ताव गरेको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको विधेयकको मस्यौदामा यस्तो प्रस्ताव गरिएको हो । यो विधेयक अर्थ मन्त्रालयबाट स्वीकृत भएर सङ्घीय मामिला मन्त्रालयमै फिर्ता भइसकेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू