के १०० रुपैयाँमाथिका सामानमा भन्सार शुल्क लिन अदालतले रोक लगाएको हो?

यस स्टोरीको अंश: सर्वोच्च अदालतले १०० रुपैयाँभन्दा बढीका सामानमा भन्सार शुल्क लिने सरकारी निर्णयमा अन्तरिम रोक लगायो
feeds.bbci.co.uk · 1 हप्ता अघि

सर्वोच्च अदालतले भारतबाट ल्याइने १०० रुपैयाँभन्दा बढीका सामानमा भन्सार शुल्क तिर्नुपर्ने अभ्यासविरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश दिएको भए पनि उक्त शुल्क रोक्नेबारे केही नबोलेको अदालतका प्रवक्ताले बीबीसीलाई बताएका छन्। संविधानको धारा १६ बमोजिम नागरिकको सम्मानपूर्वक बाँच्न पाउने हकको सुनिश्चितता गर्न अदातलबाट आदेश चाहिँ भएको प्रवक्ता अर्जुनप्रसाद कोइरालाले बताएका हुन्।

पूरा लेख पढ्नुहोस् (5 मिनेट)

मिल्दाजुल्दा लेखहरू