रविको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग फिर्ता
▸ यस स्टोरीको अंश: कास्की अदालतद्वारा रवि लामिछानेसहितका प्रतिवादीविरुद्धका सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता
जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध दायर गरिएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग फिर्ता लिने सरकारी पक्षको निवेदन स्वीकृत गरेको छ । यस आदेशसँगै लामिछानेसहितका प्रतिवादीहरूमाथि पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी सम्बन्धी आरोप मात्रै कायम रहने भएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›