कैलालीको अत्तरियामा आकाशे पुल निर्माण सुरु

यस स्टोरीको अंश: कैलालीको अत्तरियामा आकाशे पुल निर्माण सुरु, लागत १ करोड ४२ लाख
www.kathmandupati.com · 1 हप्ता अघि

कैलालीको अत्तरिया चोकमा आकाशे पुल निर्माण कार्य औपचारिक रूपमा सुरु गरिएको छ। गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्ट ले शनिबार पूजापाठसहित पुल निर्माण आयोजनाको शिलान्यास गरेका हुन्। अत्तरिया चोकमा बढ्दो सवारी चाप र पैदलयात्रीको जोखिमलाई ध्यानमा राख्दै पुल निर्माणको योजना अघि बढाइएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू