रासायनिक मल खरिदका लागि हालसम्मकै उच्च रकम

यस स्टोरीको अंश: सरकारले २ करोडसम्म लगानी गर्ने किसानलाई ४०% अनुदान दिने, कृषि क्षेत्र सुधारको घोषणा
www.onlinepana.com · 7 घण्टा अघि

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा रासायनिक मल खरिदका लागि झण्डै चार अर्ब रुपैयाँ वृद्धि गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्मा बजेट प्रस्तुत गर्दै रासायनिक मल खरिदका लागि ३२ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिएका हुन्। कृषि उत्पादन वृद्धि र किसानलाई सहज रूपमा मल उपलब्ध गराउने उद्देश्यसहित हालसम्मकै ठूलो रकम छुट्याइएको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू