ओलाङचुङ्गोला नाका पुनः सञ्चालन
▸ यस स्टोरीको अंश: ताप्लेजुङको ओलाङचुङ्गोला टिप्ताला नाका कर्मचारी व्यवस्थापनपछि पुनः सञ्चालनमा
पूर्वी नेपालबाट चीन जोड्ने छोटो व्यापारिक नाका ओलाङचुङ्गोला पुनः सञ्चालनमा आएको छ । ताप्लेजुङको टिप्ताला नाकामा कर्मचारी व्यवस्थापन भएसँगै यो नाका सञ्चालनमा आएको हो । विगतमा स्थानीय कार्यालय सहयोगीका भरमा सञ्चालन हुँदै आएको भन्सार कार्यालयमा अहिले कर्मचारी खटाइएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित