पहिरोका कारण मध्यपहाडी लोकमार्गमा अवरुद्ध

यस स्टोरीको अंश: बेमौसमी वर्षाले मध्यपहाडी लोकमार्गमा पहिरो खसी अवरुद्ध
www.capitalnepal.com · 1 हप्ता अघि

बेमौसमी वर्षाका कारण पहिरो खस्दा लमजुङको मध्यनेपाल नगरपालिका १० विमिरेभञ्ज्याङस्थित मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ। प्रहरीले यात्रुहरूलाई सावधानी अपनाउन आग्रह गरेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू