रवि लामिछाने कैदबाट भाग्नु फौजदारी अपराध : मानव अधिकार आयोग
▸ यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगले रवि लामिछानेसहित १६ सांसदमाथि अनुसन्धान गर्न सिफारिस
राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कारागारबाट निस्किएको विषयलाई फौजदारी अपराध भन्दै किटान गरेको छ । कारागारबाट निस्कने र कैदीबन्दी भगाउने कार्यमा उनी संलग्न भएकोले उनीमाथि सुक्ष्म अनुसन्धान गर्न पनि सिफारिस गरेको छ । प्रतिवेदनमा जेलर सत्यराज जोशी र रवि लामिछानेको बयान बाझिएको उल्लेख छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›