सिँचाइयोग्य क्षेत्र विस्तार हुँदै १५ लाख हेक्टरभन्दा बढी भूमिमा पुगे सुविधा
▸ यस स्टोरीको अंश: सरकारको व्यवस्थापनले सिँचाइ सुविधा १५ लाख ९० हजार हेक्टरमा विस्तार
सरकारको व्यवस्थापनसँगै मुलुकभर सिँचाइयोग्य क्षेत्रफल विस्तार हुँदै गएको छ । अर्थ मन्त्रालयको प्रगति विवरणअनुसार हालसम्म १५ लाख ९० हजार ३८८ हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुगेको छ, जसमध्ये पाँच लाख ३२ हजार ६५५ हेक्टरमा वर्षभरि नै सिँचाइ सुविधा उपलब्ध छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित