५५ प्रतिशत कृषियोग्य जमिनमा छैन सिँचाइ पुहँच !
▸ यस स्टोरीको अंश: कृषिसचिव मिश्र भन्छन्: मल आपूर्ति सहज बनाउन निजी क्षेत्रलाई सहभागी गराउनुपर्छ
नेपालमा अझै पनि ५५ प्रतिशत कृषियोग्य जमिनमा सिँचाइ सुविधा नपुगेको पाइएको छ । चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण अनुसार कृषियोग्य जमिनको ४४.६३ प्रतिशत र सिँचाइयोग्य जमिनको ६२.६१ प्रतिशत जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›