अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्नेलाई कारबाही गरिने

यस स्टोरीको अंश: अनुदानको मल कालोबजारी गर्नेलाई कारबाही गरिने, मन्त्रालयको निर्देशन
www.reportersnepal.com · 2 हप्ता अघि

कृषि, वन तथा पर्यावरण मन्त्रालयले मल आयातकर्ता तथा डिलरहरूलाई रासायनिक मल नियन्त्रण आदेश अनुसार कारोबार गर्न निर्देशन दिएको छ। मन्त्रालयले आदेशको प्रावधानविपरीत गलत विवरण तथा लेबल राखी रासायनिक मलको पैठारी तथा मिश्रण बिक्री वितरण नगर्न आग्रह गरेको छ। सरकारले अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्ने व्यापारीलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने मन्त्रालयले जनाएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू