अन्तरनिकाय समन्वय नहुँदा खानेपानी लाइनमा ६ करोड ५९ लाख बराबरको क्षति
▸ यस स्टोरीको अंश: सरकारी निकायबीच समन्वय अभावले खानेपानी लाइनमा ६ करोड ५९ लाखको क्षति
सरकारी निकायबीच एक आपासमा समन्वय नगरी काम गर्दा काठमाडौँ उपत्यकाभित्र विछ्याइएका खानेपानीको पाइप लाइनमा रु छ करोड ५९ लाख ६८ हजार बराबरको क्षति भएको महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनले देखाएको छ। नेपाल विद्युत् प्राधिकरण, सडक विभाग, ललितपुर महानगरपालिका र अन्य निकायका तर्फबाट पाइपमा क्षति पुगेको थियो। एक निर्माण व्यवसायीसँग ठेक्का सम्झौता अन्त्य गरी नयाँ सम्झौता गरिएको सन्दर्भमा कार्यसम्पादन जमानत र पेश्कीसमेत गरी दुई अर्ब ५९ करोड ९९ लाख रुपैयाँ असुल गर्ने निर्णय बमोजिम रकम असुल नभएकोमा महालेखाले प्रश्न उठाएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›