मध्य काठमाडौंमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
▸ यस स्टोरीको अंश: सांसद महरले बझाङमा बिजुली उत्पादन भए पनि जनता अँध्यारोमा बस्नुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराए
नेपाल विद्युत् प्राधिकरणले काठमाडौंको मध्यभागमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण गर्ने भएको छ । चक्रपथभित्र सहज रुपमा विद्युत् उपलब्ध गराउने लक्ष्यका साथ सो प्रसारण लाइन निर्माण गर्न लागिएको हो । बालाजु सवस्टशेनदेखि सिंहदरबारसम्म जोडिने सो प्रसारण लाइनको लम्बाइ ११ दशमलव ९२ किलोमिटर रहनेछ र यो आगामी तीन वर्षभित्र निर्माण सम्पन्न हुनेछ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›