राष्ट्रिय ट्रमा नीति तत्काल निर्माण गर्न तोसिमा कार्कीको माग

यस स्टोरीको अंश: राष्ट्रिय ट्रमा नीति तत्काल निर्माण गर्न सांसद डा. तोसिमा कार्कीको माग
www.drishtinews.com · 1 हप्ता अघि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले राष्ट्रिय ट्रमा नीति तत्काल निर्माण गर्न सरकारसँग माग गरेकी छिन् । बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सडक दुर्घटनामा परी धेरै नागरिकले ज्यान गुमाउनु परिरहेको पीडालाई सम्बोधन गर्न उक्त नीति निर्माण गरी तत्काल कार्यान्वयनमा ल्याउन माग गरेकी हुन् । उनले नागरिकलाई सडक दुर्घटनाबाट बचाउन नसक्ने सरकार नैतिक तथा नीतिगत रुपमा असफल हुने बताइन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू