देशभर ५४ वटा बैंक तथा वित्तीय संस्थाका ६ हजार ४१९ शाखा, निक्षेप खाता ६ करोड २४ लाखभन्दा बढी
▸ यस स्टोरीको अंश: माछापुच्छ्रे बैंकले ८ शाखा समायोजन गरी बन्द गर्ने
देशभर ५४ वटा बैंक तथा वित्तीय संस्थाका ६ हजार ४१९ शाखा सञ्चालनमा छन् । बैंकिङ पहुँच विस्तारसँगै निक्षेप खाताको संख्या ६ करोड २४ लाखभन्दा बढी पुगेको छ भने ऋण खाताको संख्या २० लाख ४४ हजारभन्दा धेरै रहेको छ । मोबाइल बैंकिङ प्रयोगकर्ता २ करोड ९७ लाख ७५ हजारभन्दा बढी पुगेका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित