आईएमएफकाे शर्तअनुसार १० ठूला बैंकको लेखापरीक्षण सम्पन्न, औसत निष्क्रिय कर्जा ७.६ प्रतिशत
▸ यस स्टोरीको अंश: नेपाल विद्युत प्राधिकरणको एडीबी परियोजनामा खरिद प्रक्रियामा विवाद
आईएमएफको विस्तारित कर्जा सुविधाको संरचनागत मापदण्डअनुसार नेपालका १० ठूला बैंकको सम्पत्ति गुणस्तरबारे स्वतन्त्र लेखा परीक्षण सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले विस्तारित कर्जा सुविधा दिनका लागि राखेको शर्त तथा कार्ययोजनाअनुसार यी १० वाणिज्य बैंकको पूर्ण लेखापरीक्षण सम्पन्न भएको हो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›