नउठेको ब्याजमा पनि प्रोभिजन गर्न बंगलादेशी अडिटरको सुझाव, सम्बोधनमा राष्ट्र बैंकलाई सकस

यस स्टोरीको अंश: राष्ट्र बैंकलाई बंगलादेशी अडिटरको सुझाव: ब्याजमा पनि प्रोभिजन गर
www.capitalnepal.com · 4 दिन अघि

नेपालका १० ठूला वाणिज्य बैंकहरूको विस्तृत लेखापरीक्षण गरेको बंगलादेशी परामर्शदाता ‘हाउल्यडर युनुस एन्ड कम्पनी’ले बैंकहरूले नउठेको ब्याजमा समेत ‘प्रोभिजन’ (जोखिम व्यवस्थापन कोष) राख्नुपर्ने र समग्र प्रोभिजन नीति परिवर्तन गर्नुपर्ने नीतिगत सुझाव दिएको छ । राष्ट्र बैंक र बंगलादेशी फर्म हाउल्यडर युनुसबीच भएको सम्झौता बमोजिम कुल कर्जाका आधारमा नेपालका १० ठूला बैंकहरूको पोर्टफोलियो समीक्षा गरिएको थियो । परामर्शदाताले २०८१ चैत मसान्तको वित्तीय विवरणलाई आधार मानेर प्रत्येक बैंकको छुट्टाछुट्टै र एकीकृत प्रतिवेदन तयार पारेको हो ।

पूरा लेख पढ्नुहोस् (5 मिनेट)

मिल्दाजुल्दा लेखहरू