ठूला बैंकहरुको एलपीआरमा परामर्शदाताबाट प्राप्त सुझाव कार्यान्वयन गर्ने राष्ट्र बैंकको निर्णय

यस स्टोरीको अंश: महालेखाको प्रतिवेदन: विद्युतीय सवारी आयातमा २ अर्ब ५० करोडभन्दा बढी राजस्व छली
insurancekhabar.com · 1 हप्ता अघि

नेपाल राष्ट्र बैंकले १० वटा ठूला बैंकको कर्जा गुणस्तर परीक्षण (लोन पोर्टफोलियो रिभ्यु–एलपीआर)मा परामर्शदाताबाट प्राप्त सुझाव कार्यान्वयन गर्दै लैजाने निर्णय गरेको छ। राष्ट्र बैंकको चौथो रणनीतिक योजना २०२२–२०२६, अन्तर्राष्ट्रिय मुद्रा कोषबाट एक्सटेन्डेट क्रेडिट प्यासिलिटी प्राप्त गर्दा तय गरिएको स्ट्रक्चरल बेन्चमार्क र बैंक सुपरिवेक्षण विभागको आर्थिक वर्ष २०८२।८३ को स्वीकृत वार्षिक कार्ययोजना अनुरुप स्वतन्त्र पक्षबाट वाणिज्य बैंकहरुको कर्जा लगानीको गुणात्मक तथा परिमाणात्मक पक्षको मूल्यांकन गर्ने निर्णय भएको थियो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू