मूल्य समायोजनको माग गर्दै धनुषाका निर्माण व्यवसायी आन्दोलित, निर्माण कार्य ठप्प पार्ने चेतावनी
▸ यस स्टोरीको अंश: निर्माण सामग्रीको मूल्यवृद्धिविरुद्ध कोशी प्रदेशका निर्माण व्यवसायी आन्दोलित, काम ठप्प पार्ने चेतावनी
निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धिको अनुपातमा सरकारले मूल्य समायोजन नगरेको भन्दै धनुषाका निर्माण व्यवसायीहरूले आन्दोलनको घोषणा गरेका छन् । धनुषा निर्माण व्यवसायी संघले इन्धन र निर्माण सामग्रीको मूल्यमा भारी वृद्धि हुँदा साविककै दररेटमा काम गर्न नसकिने स्पष्ट पारेको छ । संघका अध्यक्ष अशोककुमार चौधरीकाअनुसार पछिल्लो समय डिजेल, मट्टितेल, बिटुमेन र डन्डी लगायतका अत्यावश्यक सामग्रीको मूल्य अप्रत्याशित रूपमा बढेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित