दुई लाख घुससहित पक्राउ परेका मालपोतका नासुविरुद्ध मुद्धा दायर

यस स्टोरीको अंश: मालपोतका नायब सुब्बा ओमबहादुर खाम्चाविरुद्ध २ लाख घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर
singhadurbarnews.com · 1 हप्ता अघि

रूपन्देहीको मालपोत कार्यालयमा कार्यरत नायब सुब्बा ओमबहादुर खाम्चाविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर गरिएको छ। जग्गाको नयाँ श्रेस्ता कायम गर्ने तथा नामसारी गर्ने काम गरिदिने बहानामा सेवाग्राहीसँग घुस माग गरेको भन्ने उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो। सेवाग्राहीबाट दुई लाख नगदसहित पक्राउ परेका खाम्चामाथि भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कारबाही अघि बढाइएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू