तल्लो सेती जलविद्युत् आयोजना निर्माणको तयारी
▸ यस स्टोरीको अंश: तनहुँमा १२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजना निर्माणको तयारी, जग्गा अधिग्रहण सुरु
तनहुँमा १२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजना निर्माण हुने भएको छ । एसियाली बिकास बैङ्कको २२७ मिलियन अमेरिकी डलर, ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋणमा निर्माण गर्न लागिएको आयोजना प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए । अर्धजलाशययुक्त सो आयोजनाको बाँध तनहुँको बन्दीपुर–६ र देवघाट गाउँपालिका–३ मा पर्दछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›