प्रधानन्यायाधीशमा मनोज शर्मा सर्वसम्मत अनुमोदन
▸ यस स्टोरीको अंश: संसदीय सुनुवाइ समितिद्वारा प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको नाम सर्वसम्मत अनुमोदन
सर्वोच्च अदालतको ३३औं प्रधानन्यायाधीशमा डा. मनो शर्माको नाम सर्वसम्मत अनुमोदन भएको छ । संसदीय सुनुवाइ समितिले मंगलबार शर्माको नाम अनमोदन गरेको हो । शर्माको नाम सर्वसम्मत अनुमोदन भएको नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले जानकारी दिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›