थप ३ सय ४ जना सहकारी पीडितले फिर्ता पाए बचत
▸ यस स्टोरीको अंश: समस्याग्रस्त सहकारीका थप ३०४ जना बचतकर्ताले रकम फिर्ता पाए
सरकारले समस्याग्रस्त सहकारीका थप ३ सय ४ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज कृषि सहकारी र शिव शिखर बहुउद्देश्यीय सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको हो। समितिका अनुसार आज कृषि सहकारीका ८८ जना र शिव शिखर बहुउद्देश्यीय सहकारीका थप २ सय १६ जना बचतकर्ताले बचत फिर्ता पाएका हुन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›