सँगै मर्ने भनेर आत्महत्या गर्दा एक जनाको मात्र ज्यान गए बाँच्नेलाई के सजाय हुन्छ ? यस्तो छ सर्वोच्चको फैसला
२०८२ जेठ १३ गते सर्वोच्च अदालतले नेपालगञ्जकी दानवती तिवारीलाई ६ वर्षको कैद सजायको फैसला सुनायो । श्रीमान् सुनिल कुमार तिवारीसँग मिलेर आत्महत्याको प्रयास गरेको कसुरमा दानवतीलाई ६ वर्षको कैद सजाय दिने निर्णय गरेको हो । सोही फैसलाअनुसार दानवती तिवारी २०८२ जेठ ३१ गते कारागारबाट मुक्त भइन् ।
पूरा लेख पढ्नुहोस् (5 मिनेट) ›