जुम्ला गइरहेको सतलोक आश्रम धनुषाको गाडी अछाममा दुर्घटना, दुईको मृत्यु, तीन जना घाइते
▸ यस स्टोरीको अंश: अछाममा जिप दुर्घटना: दुईको मृत्यु, तीन घाइते, प्रहरीले उद्धार गर्यो
अछामको पञ्चदेवल बिनायक-४ थापामोडस्थित मध्यपहाडी राजमार्गमा सत्लोक आश्रम जनकपुरको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। दार्चुलादेखि जुम्ला जाँदै गरेको जिप सडकबाट करिब २०० मिटर तल खसेको थियो। दुर्घटनामा गम्भीर घाइते दुई जनाको उपचारका क्रममा प्रादेशिक अस्पताल सुर्खेतमा मृत्यु भएको छ भने तीन जनाको उपचार भइरहेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›